काठमाडौं १३ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालत सुधार योजना पेस गर्नु हुने भएको छ । योजनामा न्यायाधीशहरूका लागि कार्यकाल सीमा तोक्न र आचारसंहिताको बाध्यकारी कार्यान्वयनमा सहयोग समावेश हुने अपेक्षा गरिएको हो । राष्ट्रपति र केही अन्य अधिकारीहरूको लागि प्रतिरक्षा प्रतिबन्धित गर्ने संवैधानिक ...