काठमाडौं २८ असार । सिन्धुलीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शुक्रबार बिहान पौने १२ बजे गोलोन्जोर गाउँपालिका(७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो। सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको आइस आफैँ अनियन्त्रित भई सडकबाट ३० ...