काठमाडौं १३ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय प्रतिनिधिसभा बैठकबाट पारित भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकै बीच छलफल सकेपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाकै बीच बहुमतले पारित गरेको घोषणा गरे। त्यसअघि नीति तथा ...