काठमाडौं २७ बैशाख । कोसीका मुख्यमन्त्री केदार कार्कीले सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबार ९वैशाख २८० गते साँझ ५ बजेसम्मका लागि आह्वान गरेका थिए। तर, सो आह्वान ...