काठमाडौ २२ बैशाख । डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्ममा विस्तार गर्ने भएको छ । अहिले गर्भपतनको सीमा १२ हप्ता रहेकोमा यसलाई बढाएर १८ हप्तासम्म पुर्याउने तयारी थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्यमन्त्री सोफी लोहडेले गर्भपतनलाई नियन्त्रित गर्ने नियम परिवर्तन गर्ने र महिलाको निर्णय ...