काठमाडौ २१ असार । नेकपा माओवादी केन्द्र सहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल सुरू भएको छ। शनिबार दिउँसो पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा पाँच कम्युनिस्ट पार्टीका नेताहरू छलफलमा जुटेका हुन्। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, ...