काठमाडौ ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबीच भएको सहमति अस्वीकार गरेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार दुई दल वीच भएको सहमतिले समस्याको समाधान नगर्ने प्रतिक्रिया दिए । ‘माओवादीले सहमतिका लागि हामीलाई ...