काठमाडौ ३१ बैशाख । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र सांसदलाई मन्त्री नबाउने प्रणालीमा जानुपर्नेमा जेड दिए। ‘हामी ...