काठमाडौ १७ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो। बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो। बैठकमा आज स्थायी समिति सदस्यहरूले प्रस्तुत एजेन्डाका विषयमा आफ्ना ...