काठमाडौ ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन्। मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्तो पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपछि विभाजन चाहनेहरुको सपना तुहिएको उनको जिकिर ...