काठमाडौ ६ साउन । नेपालले गत वर्ष कीर्तिमानी निर्यात गरेको छ। भन्सार विभागका अनुसार नेपालको निर्यात व्यापार ८१।८० प्रतिशतले फस्टाएको हो। आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असारसम्म नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात ...