काठमाडौँ, २४ फागुन । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसद्मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कसलाई मत दिने अझै खुलेका छैनन् । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्मा रहेका तीनवटा दल र प्रदेश संसद्मा रहेका ...