चितवन, २३ फागुन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा.प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० ...