काठमाडौँ, २ जेठ । नेकपा (एमाले) मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट बाहिरिएको लामो समयपछि एमालेले समर्थन पनि फिर्ता लिएको हो । एमालेले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । सरकारलाई दिएको समर्थन ...