काठमाडौँ, ३ जेठ । सर्वोच्च अदालतले पनि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा नहुने फैसला गरेपछि पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले विरोध गरेका छन् । आठ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा जिल्ला र उच्च अदालतको फैसलाबमोजिम रेशमसहितका व्यक्ति ...