काठमाडौँ, २ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताए । “नेपाल राष्ट्र आफैँ ...