त्रिशूली, १९ माघ । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा.प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् । नुवाकोटको तादी गाउँपालिकामा बुधबारदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा.महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन ...