काठमाडौँ, ८ असार । मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा एक जना कैदीको ज्यान गएको छ । २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा रहेका हेटौंडा-२ का ३४ वर्षीय मिलन परियारको मृत्यु भएको छ । ७ वर्षको सजाय तोकिएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने समस्या ...