काठमाडौँ, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ । उहाँले एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा नरहेको पनि दाबी गर्नुभयो । नेकपा एमाले मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन ...