गोरखा, १३ वैशाख । संघीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताएकी छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले एकीकृत बस्ती विकासले विकास निर्माणलाई छिटो छरितो र प्रभावकारी रुपमा ...