काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी०का महासचिव डा बेदुराम भुसालले नेकपा एमालेमा हुर्कीएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताउनुभएको छ । आज नेकपा एकीकृत समाजवादीको भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्टिकरण ...