काठमाडौं ११ असार ।ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरस (कोभिड–१९) को कहरमा पनि नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको बताउनुभएको छ । विश्व बैंकले आयाजना गरेको ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीलगायत ...