बुटवल, ५ पुस । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको बिस्तार भन्ने मुल नाराकासाथ पुस ६ गतेबाट बुटवलमा सुरुहुने राष्टिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको छ । स्वदेशी उत्पादनको मात्र प्रदर्शनी हुने प्रदर्शनीको बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनबाट उदघाटन् हुने आयोजक रुपन्देही उद्योग संघले जनाएको छ ...