काठमाडौं, २१ मंसिर । एबीसी एक्जिट पोल आज सार्वजनिक भएको छ, पोलमा दावी गरिए अनुसार बाम गठबन्धनले ९७ सीट, कंग्रेस गठबन्धनले ३८ सीट, मधेशी गठबन्धनले १५ सीट , अन्यले ३ सीट र तीव्र प्रतिस्पर्धामा १२ सीट रहेको । पोल अनुसार प्रत्यक्ष तर्फको १६५ सीटका लागि ...