काठमाडौँ, २१ मंसिर २१ । आज भएको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा बिहान सात बजेदेखि मतदान शुरु भएको हो । चुनावमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले ...