काठमाडौं २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्वाचचित प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी ...