काठमाडौँ जेष्ठ १५,— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बस्न लागेको जानकारी दिएका छन् । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । नेपाली कांग्रेसले पछिल्लो समय सहकारी ...