काठमाडौं २४ कात्तिक । ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने शिक्षा ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिएमा दक्ष र स्थायी अध्यापन अनुमती पत्र लिएका सात लाख भन्दा बढी योग्य उम्मेदवारहरु बन्चित हुने रिटमा जिकिर ...