गोरखा २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले बुढी गण्डकी जलविद्यत आयोजनाको लाइसेन्स अनुमति खारेज गर्ने निर्णयको विरोध गरेका छन् । गोरखाको भच्चेकमा भएको चुनावी सभामा बोल्दै ओलीले भने यो सरकारको काम चुनाव गराउने हो कि लाइसेन्स खारेज गर्ने ? यस्ता ...