मंसिर ९, भरतपुर। नेपाली कांग्रेस चितवनका पूर्वसचिव एवं नेपालकै सबैभन्दा पुरानाे बखान सहकारीका अध्यक्ष माेहनसिंह लामासहित कांग्रेसका डेढ सय कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्। चितवनकाे शिवनगरमा अायाेजित कार्यकर्तामा लामासहित प्रकृति अामा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसी बहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ ...