काठमाडौं ३१ जेठ । इजरायलले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म इरानको राजधानी तेहरानस्थित आणविक सुविधा र सैन्य नेतृत्वमाथि ड्रोन र लडाकु विमानहरूबाट व्यापक आक्रमण गरेको छ।आक्रमणको जवाफमा इरानले इजरायलको राजधानी तेल अभिव र अन्य क्षेत्रमा सयौँ ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ । इरानी आक्रमणमा परी कम्तीमा ...