काठमाडौं १० असार । अमेरिकी हमलाको जबाफमा इरानले अमेरिकाको कतारमा रहेको सवैभन्दा ठूलो सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ । इरानी मिसाइल आक्रमण लगत्तै केही समयका लागि कतारको हवाइ सेवा बन्द गरिएको थियो ।इरानी अधिकारीहरू र ट्रम्पले भनेका थिएः इरानले मिसाइल प्रहार गर्दैछ भन्ने अग्रिम ...