काठमाडौं २५ माघ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीलाई मुख्य प्रतिवादी बनाएको छ। विभिन्न समयम नगर विकास समितिको जिम्मेवारी सम्हालेका उनीहरू सबैलाई मुख्य प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको हो। उनीहरूसहित ...