काठमाडौं ३१ असार । दुई कार्यकाल राष्ट्रपति भैसकेकी एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेपछि एमालेको संगठन र जनताको बहुदलीय जनवाद रक्षा र विस्तार गर्न भन्दै अलग्गै संयन्त्रको घोषणा गरेकी छन् । भण्डारीकी छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी ...