उचित सुधारसहित, जी–७ ले नियम–आधारित व्यवस्थालाई कायम राख्न सक्छ पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा क्यानडामा भएको जी–७ नेताहरूको शिखर सम्मेलनमा भाग लिएका थिए, जहाँ उनले यो सम्मेलनलाई रियालिटी टिभी शो जस्तै व्यवहार गरे। “ट्रम्पले जी–७ को कार्यसूची उडाए,“ पोलिटिकोको हेडलाइन थियो। ...