१९ वर्षअघि जनताको आवाजलाई क्यामरा र दृश्यमार्फत दूरदराजसम्म पुर्याउने दुस्साहसबाट सुरु भएको एबीसी टेलिभिजन आज आफ्नो टिनएज पार गर्दै गर्दा प्रश्न उही छ—बदलिँदो समय, प्रविधिको बाढी र समाजको विश्वास संकटबीच मूलधारको पत्रकारिता अब कुन दिशा लिने? पत्रकार आफैँमा जनतासँग जोडिएको एउटा बिम्ब हो। जनताको दुःख, ...