काठमाडौँ ८ जेठ । जनता समाजवादी पार्टी९जसपा० को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपा ...