एबीसी टिप्पणी : काठमाडौं १५ कात्तिक । आसन्न अमेरिकी राष्ट्रपतिय निर्वाचन सन् २०२४ मा भएका ७० वटा देशका रणनीतिक चुनावहरुको फाइनल जस्तो देखिंदैछ । अमेरिका र बाँकी दुनियाभरका मिडिया र राजनीतिक क्षत्रेका खेलाडी र पर्यवेक्षकहरुले यो चुनावलाई रुचिपूर्वक नियालिरहेका छन् । तर अमेरिकी चुनावका ...