यो फ्रान्समा सबैको ध्यान खिचेको मुद्दा हो। अभियोजकहरूका अनुसार डोमिनिक पेलिकोटले झण्डै एक दशकसम्म आफ्नी पत्नीलाई बारम्बार औषधि खुवाएर बेहोश बनाए र अपिरिचितहरूलाई उनमाथि बलात्कार गर्न निमन्त्रणा दिए। अभियोजकहरू भन्छन् कि ती महिलालाई बेहोशी अवस्थामा धेरै पटक पुरुषहरूले आक्रमण गरे, र उनका ...