हामीले ७०औं, ७१औं, ७५औं, ७६औं र ७८औं अर्थ मन्त्रीको रूपमा शपथ ग्रहण गर्दा, संयुक्त राज्यको संविधानको समर्थन र रक्षा गर्ने प्रतिज्ञा गरेका थियौं। हाम्रो भूमिका बहुआयामिक थियो। हामीले राष्ट्रपतिको एजेन्डालाई अघि बढाउने स्वस्थ नीतिहरू विकास गर्ने प्रयास ग¥यौं र अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त राज्य अमेरिकाको आर्थिक ...