सामाजिक संजालभरी जति यो अभियानको बिषयमा चर्चा हुँदै थियो दुर दराजमा मात्र हैन हरेक शहरका राजधानी भित्र साना साना बालिका बलात्कृत भएका समाचार तीब्र रुपमा आइरहेका थिए। सुन्नै नसक्ने बलात्कार र त्यस पछिको अपराध झनै कहाली लाग्दो बनेर अगाडि आइरहेको समयमै त्यसको विरुद्धमा मैदानमा उत्रेकाहरुको ...