काठमाडौँ । सरकारले हिंसापीडित महिलालाई पुनर्स्थापना गर्नका लागि भक्तपुरमा एक केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा हिंसा पीडित महिलाहरूलाई पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना राखिएको छ । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले हिंसापीडित महिलाका ...