काठमाडौं २ कात्तिक । उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित गरेको छ । उत्तर कोरियाले भर्खरै संशोधन गरेको संविधानमा दक्षिण कोरियालाई शत्रु राज्यका रूपमा परिभाषित गरेको बीबीसीले जनाएको छ । उत्तर र दक्षिण कोरियाबीचको तनाव वर्षौंयताकै उच्च विन्दुमा पुगेको अवस्थामा उत्तर ...