काठमाडौं २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै आक्रोश पोख्नुभएको छ । उहाँले आफ्नो स्टाटसमा सरकार र राजनीतिक नेतृत्वप्रति कडा आलोचना गर्दै विभिन्न आरोपहरू लगाउनुभएको छ । लामिछानेले लेख्नुभएको छ, ‘सरकार मर्यो, हामीलाई ...