काठमाडौं १७ असोज । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको पाइएको छ । यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको ९वासआउट भएको० भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिए । ...