काठमाडौं १८ असोज । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरुले प्रमुख मुद्दाहरुमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ । यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ । गत फेब्रुअरीमा भएको निर्वाचन धाँधलीले प्रभावित भएको थियो र यसबाट ...