काठमाडौं २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलाई असङ्गठित विश्वविद्यालयका रुपमा मान्ने गरिएको बताएका बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको विश्वविद्यालयको आठौं साधारणसभा बैठकमा प्रधानमन्त्री एवम् कुलपति ओलीले नेपालको आफ्नै पौराणिकता र गौरव रहेको बताए । ‘यस भूभागले विश्वलाई प्रेरणा दिएको छ,’ ...