काठमाडौं २८ भदौ । नेपाल क्रिकेट संघ क्यान ले नेपाल प्रिमियर लिग एनपीएल का लागि ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ। क्यानले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो। क्यानले सार्वजनिक गरेको ८ मार्की ...