काठमाडौं १६ भदौ । चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले सरकारले गर्ने निर्णय अनुसार नै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई०को कार्यान्वयन लाग्ने बताएका छन्। आइतबार संसदीय सुनुवाइवाइका क्रममा आफ्ना धारणा राख्दै ‘सरकारले जे निर्णय गर्छ, आफू त्यसको कार्यन्वयनमा लाग्ने’प्रतिबद्धता ओलीले जनाए। सन् ...