काठमाडौं ४ भदौ । प्रदेश सभा सदस्यको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो । विधेयकमा थारुररानाथारु समुदायको जनसङ्ख्याको अनुपातमा १७।८२ प्रतिशत ...